A

Honbl. Sirjana Shrestha

Member of Parliament

शून्य समय – प्रतिनिधि सभा बैठक, २०८३ साउन २५

व्यवसायीहरू केवल करदाता मात्र होइनन्, अर्थतन्त्र निर्माणका सच्चा साझेदार हुन्! जटिल भन्सार मूल्यांकन र कर प्रणाली सुधार गरी साना तथा ठूला सबै व्यवसायीहरूका लागि सहज र व्यवसायमैत्री वातावरण निर्माण गर्न प्रतिनिधि सभाको शून्य समयमार्फत सरकारको ध्यानाकर्षण गराएको छु।