A

Honbl. Sirjana Shrestha

Member of Parliament

एलपी ग्यासको अभाव र आपूर्ति समस्याको वास्तविक अवस्था

एलपी ग्यासको अभाव र आपूर्ति समस्याको वास्तविक अवस्था बुझ्न आज नेपाल आयल निगम, टेकु पुगेर ग्यासको आपूर्ति, वितरण प्रणाली र बजारसम्मको पहुँचबारे जानकारी लिने अवसर मिल्यो।

सम्बन्धित कर्मचारी तथा सरोकारवालासँग ग्यास कहाँबाट आउँछ, कसरी वितरण हुन्छ, अभाव किन देखिन्छ र उपभोक्तासम्म सहज आपूर्ति कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा प्रत्यक्ष छलफल गरियो।