युवा दिवसको सार्थकता युवाले स्वदेशमै सिपअनुसारको रोजगारी, उचित पारिश्रमिक र पर्याप्त अवसर पाउँदा मात्र हुन्छ।
स्वदेशी प्रतिभा र उद्यमशीलतालाई प्रवर्धन गर्दै सिप रोजगार मिलानको प्रभावकारी प्रणाली निर्माण गर्न प्रतिनिधि सभाको शून्य समयमार्फत सरकारको ध्यानाकर्षण गराएको छु।